vada
Video

बच्चाको बिजोक बुबा रुदै मिडियामा , छातिमा निस्कियो अचम्मको मासुको ३ केजीको डल्लो (भिडियो )

एकाएक बेलुकीको समयमा सुपर अनलाइन टिभिका संचारकर्मी समीर सुबेदीलाइ अशोककी फुपुले फोन गरेर आत्तिदै समस्या पर्यो आउनुपर्यो भनेर बोलाएपछी रातारात समीर सुवेदी अशोक दर्जीको घरमा पुग्दा सबै चिन्तामा रहेछन । फुपुका भाइको छातिमा हेर्नै नसकिने मासुको पोको थुपृएको रहेछ । दिनरात दुख्ने भतभती पोल्ने बताए । छोराछोरी पनि साना भएकाले घरमा बिजोक नै भएको बताए ।

१० बर्शिय छोरा र ६ बर्शिय छोरीलाई एकलासमा रहेको पहाडको घरमा छोडेर उपचार गर्न मनमा धेरै आशा बोकेर झापा झरेका उनिहरुको अहिले बिजोक भएको छ । १० लाख सकिसकेको र आफुसङ एक पैसा नभएको बताउदै भक्कानो छोडेका लिम्बू दम्पतीको कथा सुन्दा सामान्यतया सबैको आँखा रसाउछ । छोराछोरीको भबिस्य बनाउन दिनरात अर्काकोमा मज्दुरी गर्ने बुबाको नै छातिमा निकै ठूलो मासुको थुप्रो झुन्डिएको र बोल्नै नसक्नेगरि दुखेको देखेर श्रीमती पनि दिनरात नभनी श्रीमानको सेवा गर्दै आशुको भेलमा डुबेकी छिन ।

एकातिर सुनसान घरमा साना बालख नानिहरुको बिजोक अर्कातर्फ उपचारको आशामा रहेका बाबुआमाको बिजोक कति धेरै पीडा होला सोच्नुहोस त । झापाबाट नै यिनै जोडिको उपचारका लागि पहल गर्दै कलाकार तथा संचारकर्मी समीर सुवेदी कम्मर कसेर लागि परेका छन । सहयोगका लागि 9814930736 मा सम्पर्क गरेर गर्न सक्नुहुनेछ । भिडियो भिडियो अशोक दर्जीकी फुपु र श्रीमान श्रीमतीले आफ्नो बचाइदिन र सहयोग गरिदिनुहुन अनुरोध गर्दै सम्पुर्ण नेपालीहरुलाई रुदै यस्तोसम्म भनेका छन तलको भिडियोमा हेर्नुहोला

Related Articles

Back to top button