vada
News

नेपाली बजारमा आज सुनको मुल्य यति धेरै पुग्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छैन । लगातार बढेको सुनको मूल्य सोमबार भने स्थिर भएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।सोमबार चाँदीको भाउ भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button