Video
लकडाऊन पछि टिका सानु र खिमा रोकाको दोहोरीमा जम्काभेट ( भिडियो सहित )
चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणी बाट चर्चामा आएका गायिकाहरु टिका सानु र खिमा रोकाको नयाँ दोहोरी गीत सार्वजनिक भएको छ ।
लोप हुन लागेको दोहोरी गीतलाई इन्द्रेणी कार्यक्रमले फेरी एक उचाईमा पुर्याएको छ भने सोही कार्यक्रम बाट धेरै कलाकारको पनि जन्म भएको छ। गीत संगीत संगै समाज सेवामा लागेका टिका सानु र खिमा रोका यस अघि लकडाउनमा आफ्नो घर बाटै पनि दर्शकलाई आफ्नो गीत संगीत प्रश्तुत गर्दै आएका थिए।
कोरोनाको कहरपछी देश ४ महिना लक डाउनमा थियो भने अहिले देश सामान्य जनजीवनमा फर्कन खोज्दै छ। त्यस्तै कलाकार हरु पनि राजधानी फर्कने क्रम जारी छ भने नयाँ नयाँ दोहोरी गीतहरु बजारमा आईरहेका छन। हेर्नुहोस खिमा रोका , टिका सानु र साथीहरुको रमाईलो दोहोरी भिडियोमा.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस