News
श्रम तथा रोजगार कार्यलय प्रमुख प्रेम सञ्जलेमाथि कु’टपि’ट
काठमाडौं / भ्र’ष्टा’चार वि’रोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कु’ट’पि’ट भएको छ।श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कु ट पि ट गरेका हुन्। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कु’ट’पि’ट गरेको प्रहरीले जनाएको छ।
दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्र हा’र गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। एपसी खड्काले कु’ट’पि’टमा संलग्नलाई नि,यन्त्रणमा लिएर घ’टनाको अ’नुसन्धान सुरु गरिएको जानकारी दिए।कु’टपि टबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फु’टेको प्रहरीले जनाएको छ।– फाइल तस्बिर