News

एनिभर्सरी बिशेषमा ऋषि धमला र एलिजा गौतमका विवहाका तस्विर

चर्चित पत्रकार ऋषि धमला र अभिनेत्री एलिजा गौतमले आफ्नो वैवाहिक जीवनको सातौ बर्ष मनाएका छन्। सधै विवाद र चर्चाको शिखरमा रहने पत्रकार धमलार एलिजाका एक छोरा र एक छोरी रहेका छन्।लामो समयबाट पत्रकारितामा व्यस्त रहेका धमला रिपोर्टस क्लब नेपाल र प्राइम टाइम्स टेलिभिजन संचालन गरिरहेका छन्।

Related Articles

Back to top button
Close