१० रोपनी जग्गामा दिदीबहिनीको यति ठुलो कृषि फार्म सफलता आफ्नै माटोमा खोजौं
काठ्माडौं/ कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो। यो खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने काम हो। पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव-जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन।
पछिल्लो समय नेपालमा कृषी पेषाबाट पनी मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी दिदीबहनीहरु संग हामी यो भिडियोमा देखाउने छौ।।
सुरुमा पढ्न भनेर काठ्माडौं आएकी उनलाई पहिले देखिनै आफ्नै देशमा केही गर्नु पर्छ भन्ने लाग्थ्यो ।त्यसैले उनले काठामाडौंमा खाली जमिन खोज्न थालीन।
सुरुमा उनको बाख्रा पालन गर्ने सोच थियो, सुरुमा दिदी मात्रै काठ्माडौं आएकी हुन्। बाख्रा पाल्नको लागी ठाँउ खोज्दै गर्ने क्रममा उनले एक ठाँउमा लटरम्मा टमाटर फलेको देखीन्। त्यस पछि उनको सोच परिवर्तन भयो र टमाटर खेती गर्ने सोच बनाईन । बाँकी बिवरण सहितको तल गरियको भिडियो कुराकानी हेर्नुहोस ।