vada
News

आज १३९ जना नयाँ संक्रमित थपिँदा ६२६ जना डिस्चार्ज भए

१२ साउन, काठमाडौं । आज सोमबार मात्र १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५१ पुगेको छ । कुल कोरोना संक्रमित मध्ये हाल ४ हजार ९ सय ५० वटा सत्रिय केश छन् ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १३ हजार ७ सय ५४ जना संक्रमित उपचार पछि निको भएका छन् ।

Related Articles

Back to top button