vada
News

सुशान्तकी पूर्व प्रेमीका कृति सेननको आज जन्मदिन

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कृति सेननको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३० औं जन्मदिन मनाउदैछिन् । कोरोनाभाइरसका कारण उनले आज आफ्नो जन्मदिन घरमै परिवारसँग बनाउदैछिन् ।

फिल्म हिरोपन्थीबाट बलिउडमा डेब्यु गरेकी उनले हालसम्म बर्ली कि बर्फी, लुकाछुपी र हाउसफुल ४, लगायतका पिल्ममा काम गरिसकेकी छिन् ।

इन्जिनियरिङ् पढेर पनि फिल्मी क्षेत्रमा कमाल गर्न सफल कृतिले दिवंगत अभिनेता सुशान्त सिंहसँग फिल्म रब्बामा सँगै अभिनय गरेकी थिइन् । त्यस समय यी दुईबीच प्रेम रहेको हल्ला पनि चलेको थियो ।

Related Articles

Back to top button