आखिर किन बिजय शाहीलाई पागल भन्दै खिल्ली उडाए? पर्यो चर्काचर्की (भिडियो)
कालीकोटका विजय शाहीले मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि निकै चर्चामा आएका छन्। उनको चर्चा संगै बिरोध गर्नेले बिरोध पनि गरेका छन् । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछी विश्व रेकर्ड राख्न सफल भएका क्षमतावान ब्यक्ती हुन् । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
फेरि उहीँ बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो…भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्याैपानेले लगाएका थिए । बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका छन् र कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि नासाले बोलाएको भन्ने हल्ला छ । हेर्नुस् भिडियो :