पुर्व डिआईजी रञ्जन कोइराला प्रकरणबारे पूर्वराजा शाहले दिए यस्तो गम्भीर बयान
काठमाडौं । पछिल्लो समय नेपालमा सर्वाधिक चर्चामा रहेको सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइराला प्रकरणबारे सबैदे आ–आफ्नो धारणा राख्दै आएका छन् । यस्लाई सर्वोच्च अदालतको पछिल्लो एकदम धेरै विवादमा परेको फैसला भनिएको छ । रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चले गरेको फैसलालाई लिएर सामाजिक सञ्जालमा महाअभियोगसम्मका कुराहरु चर्चामा रहेका छन्
यसै बिषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया दिनु भएको छ । शाहले ट्वीटरमार्फत न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थालेपछि राज्य संकटमा पर्ने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, ‘जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ।’
प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, प्रधानन्यायाधी र न्यायाधीशलाई महाअभियोग लगाएर हटाउ : बाबुराम पूर्वडीआईजी केशमा सर्वोच्चको चर्को आलोचनापछि फैसला उल्ट्याउन सरकारद्धारा निवेदन दर्ता आफ्नै पत्नीको ज्यान लिएको अभियोगमा दोषी ठहरेर जेल मुक्त हुँदा पूर्वडीआईजी यस्तो शानमा निस्किए
जब न्यायालय प्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य संकटमा पर्छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) July 24, 2020