Video
कुन राशिको भाग्य, कति वर्षमा चम्किन्छ ?
काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार फरक–फरक राशीका मानिसहरूको भाग्य पनि फरक–फरक उमेरमा चम्किन्छ । राशि अनुसार तपाईको जीवनका महत्वपूर्ण कामहरू कुन वर्षमा बन्नछन् भन्ने बारेमा सजिलै अनुमान लगाउन सकिन्छ। आज हामी तपाईका कुन राशिका व्यक्तिको भाग्य कुन उमेरमा चम्किन्छ भन्ने बारेमा जानकारी गराउनेछौँ
आउनुहोस् जानौँ कुन राशिको भाग्य, कति वर्षमा चम्किन्छ ?