Video
कला र प्रतिभा होस त यस्तो, सानै उमेरमा थुपारीन थुप्रै एवार्ड(भिडियो)
काठ्माडौं/ यङशु श्रेष्ठ उनले नेपाल देखी सिङ्गापुर सम्म अनेकौ अवार्डहरु प्राप्त गरेकी छिन। सानै देखी कलाकर बन्ने सपना र परिवारको सहयोगले गर्दा यङशुले धेरै कुरा सिक्ने मौका पाएकी छिन।
मान्छे जती सुन्दर छिन,उनको स्वर पनी उतिनै मिठो छ। चलचित्र नाई नभन्नु ल ४ मा मैना राजा मैना रानी मा देखिएकी उनी अहिले टिकटक बाट उनलाई धेरैले चिन्छन्।
उनको आमाको छोरी जनायर ठुलो कलाकार बनाउने सपना थियो रे, उनी भन्छिन मलाई मेरो ममीले अनेकौं मन्दिर र प्राथाना पछी म जन्मिएको हो। उनी बोल्दै गर्दा भाबुक हुँदै भनिन , धेरै कतीपयले नराम्रो कमेन्ट पनी गर्नुहुन्छ रुन मन लाग्छ।
भिडियो//