vada
News

कक्षा १२ को परीक्षा असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाडौं-कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी रहेको छ । सरकारले भदौ १ गते देखि परीक्षा सञ्चालनको अनुमती दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको हो ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ

Related Articles

Back to top button