News
गायक रामकृष्ण ढकालको आज जन्मदिन कती बर्षामा लागे त ?
काठमाडौं – सदावहार गायक रामकृष्ण ढकालको आज जन्मदिन परेको छ। उनले आज आफ्नो ४६ औं जन्मदिन मनाउदैछिन् ।जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुधकामनाको ओइरो लागेको छ ।
उनलाई समाजिक सञ्जालमा कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् सात बर्षको उमेरदेखी नै गीत गाउन शुरु गरेका उनले हालसम्म सैयौ गीत गाएर दर्शकको मन जित्न सफल भैसकेका छन् ।उनको ओराली लागेको, पाहाडको छुक छुके रेल लगायतका लोकप्रिय गीतहरु धेरैले रुचाइरहेका छन् ।
उनले आफ्ना लोकप्रिय गीतहरुकै कारण दर्जनौ पुरस्कारले पुरस्कृत भैसकेका छन् । उनी अहिले गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिका निभाइरहेका छन् ।