News

सरकारले बैशाख २६ गतेबाट लकडाउन खोल्नु सहि कि गलत?

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी)थप्ने तयारी गरेको छ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ।केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका छन् ।

Related Articles

Back to top button
Close