vada
News

यि हुन् सुशान्तसँग दुरुस्तै अनुहार मिल्ने डुप्लिकेट, जसले सुशान्तको जीवनीमा बन्ने फिल्ममा अभिनय गर्ने पक्का

काठमाडौं । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्र सिंह धोनीको फिल्ममा धोनीका भूमिकामा अभिनय गरेका बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतको जीवनीमा बन्ने फिल्ममा कसले अभिनय गर्ला ? सुशान्तकै जस्तै दुरुस्तै अनुहार मिल्ने सचिन तिवारीले फिल्ममा अभिनय गर्ने पक्का भएको छ ।

सुसाइड और मर्डरु नाम राखिएको फिल्ममा सचिनले अभिनय छन् भने फिल्म सेप्टेम्बरपछि मात्रै छायांकन गर्ने तयारी गरिएको छ ।

सुशान्तले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फालेपछि थप चर्चामा आए । मृत्युपछि पनि चर्चामा रहेका यि लोकप्रिय कलाकारको मृत्युको मुख्य कारण नेपोटिज्म भएको भन्ने विषयले भारतमा चर्को बहषको रुप धारण गरेको छ ।

Related Articles

Back to top button
Close