vada
Video

बबिता बानिया जेरी गर्भबती भएपछी श्रीमान शंकर दंग ( हेर्नुस् भिडियो )

बबिता बानिया जेरी आमा बन्ने भएकी छिन् । गत साल बैबाहिक जीवनमा बाधिएकि बबिता यही आउदो दसैंमा आमा बन्ने भएकी हुन् । उनले गायक शंकर क्षेत्रि संग विवाह गरेकी हुन् ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । लकडाउनले ब्यापार ठप्प भएसंगै फाट्ट फुट्ट गीत निकालि रहेका छ्न् ।

उनिहरुले आफ्नो जीवनसंग मेल खा’ने गीत ” गर्भवती ” जेरीको बुढा बुढीको तिज गीत भनेर सार्वजनिक गरेसंगै अहिले ट्रे’ण्डिङमा पनि छ । सोही गीत संगै रमाइलो कुराकानी हामीले गरेका छौ । हेर्नुस् भिडियो :

Related Articles

Back to top button