vada
News

यी घरबेटीले गरे ३ महिनासम्मको भाडा नलिने घोषणा

काठमाडौं । कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ।

पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेका छन्।

यसैबीच, काठमाडौंको कलंकीका एक घरधनीले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन।

आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको उनले बताए।View image on Twitter

Related Articles

Back to top button