vada
News

ह्वात्तै घट्यो विदेशी मुद्राको भाउ , हेर्नुस् कुन देशको कति ?

काठमाडौं / नेपाल राष्ट्र बैंकले साउन ४ का लागी जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र बिक्रीदर २८ रुपैयाँ २२ पैसा रहेको छ।

अष्ट्रेलिय डलर एकको खरिद दर ८३ रुपैया ६८ पैसा रहेको छ भने बिक्रीदर ८४ रुपैया दश पैसा रहेको छ ।

Related Articles

Back to top button