vada
News

५७ जनामा कोरोना, संक्रमित संख्या १७,५०२ पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका २७ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ५७ जनाको कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितकाे संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Related Articles

Back to top button